अर्घाखाँचीका कुन कुन स्थानिय तहले दिए ऋषि पंचमीको अवसरमा विदा

अर्घाखाँची
अर्घाखाँचीका तिन वटा स्थानिय तहले ऋषि पंचमीको अवसरमा स्थानिय विदा दिएका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका, पाणिनी गाँउपालिका र छत्रदेब गाँउपालिकाले आज ऋषि पञ्चमीको अवसरमा सुचना प्रकासित गरि विदा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार