पाणिनी पत्रकार समाज नेपालको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम

कमला परियार /अर्घाखाँची ।
पाणिनी पत्रकार समाज नेपालको आयोजना गरेको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार दुर्गाफँटमा आयोजित कार्यक्रममा पालिकामा रहेका समाजमा आवद्ध पत्रकार तथा जनप्रतिनिधिहरुविच संचार क्षेत्रको विकास र समसामयिक विषयमा छलफल भएको थियो ।

गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने प्रमुख अतिथि रहनुभएको कार्यक्रममा बिशिस्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालको रहनुभएको थियोे।

पाणिनी गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत वडा अध्यक्षहरु, जनप्रतिनिधि पत्रकारहरु बिच अन्तक्रिया कार्यक्रम समाजका अध्यक्ष प्रकाश प्युठानीको अध्यक्षता र महासचिव भिम वि.सि.को संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार