२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

HISTUN पाणिनि द्वारा प्रमुख प्रशासकीय अधिकृत मार्फ़त सरकारलाई ज्ञापनपत्र

डिआरजी सुमन
दुर्गाफाँट अर्घाखाँची । आईतवार १९ भाद्र २०७९ । स्थानीय निकाय मार्फ़त एकसाथ ज्ञापन पत्र वुझाउने कार्यक्रम अन्तर्गत पाणिनिमा पनि माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (HISTUN) द्वारा प्रमुख प्रशासकीय अधिकृत लाई ज्ञापन पत्र वुझाईएको छ । ९ज्क्ष्क्त्ग्ल्० केन्द्रिय सर्कुलर अनुसार साबिक उच्च माबिहरुमा कार्यरत शिक्षकहरुको पेशागत हक, हित तथा स्थायित्वको सन्दर्भमा आज ७५३ वटै पालिकामा ज्ञापनपत्र दिने क्रममा ९ज्क्ष्क्त्ग्ल्० पाणिनि गाँउ पालिका अध्यक्ष पोखरेल को नेतृत्वमा पाणिनि गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल र शिक्षा अधिकृत तेज वहादुर खनाललाई वुझाईएको छ ।

पाणिनि९ज्क्ष्क्त्ग्ल्० प्रतिनिधिहरुवाट ज्ञापन पत्र वुझ्दै पाणिनि गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भूसालले उक्त ज्ञापन पत्रलाई सम्बन्धित निकायमा पत्रचार गर्ने वताउनु भएको छ । पाणिनि गाँउ पालिका (HISTUN) अध्यक्ष वाल कृष्ण पोखरेलको नेतृत्वमा पाणिनि गाँउपालिका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै पुगेर ज्ञापनपत्र वुझाईएको हो । शिक्षक नेत्र प्रसाद पौडेल, ओम प्रकाश अधिकारी,हरिलाल पोखरेल सहितको प्रतिनिधी टोलीले आफ्ना समस्या सुनाई ज्ञापन पत्र वुझाई फर्किएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार