१९ औँ निजामति सेवा दिवसको अवसरमा पाणिनीमा रक्तदान कार्यक्रम हुने

अर्घाखाँची / पाणिनी
१९ औँ निजामति सेवा दिवसको अवसरमा पाणिनीमा रक्तदान कार्यक्रम हुने भएको छ । रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उद्येश्य राखेर दिवसको अवसरमा रक्तदान कार्यक्रम हुने भएको हो । पाणिनी गाँउपालिकाको आयोजनामा हुने उत्त कार्यक्रममा इच्छुक दाताहरुले रक्तदान गर्न सक्ने बताईएको छ । भोली भाद्र २२ गते बुधवारका दिन गाँउपालिकाको कार्यालयमा कार्यक्रम हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार