२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

पाणिनीको शिवमदन मा.वि.ले यसरि मनायो राष्ट्रिय वालदिवश

प्रकाश प्युठानी 

भाद्र २९, अर्घाखाँची ।
५८ औ बाल दिवसको अवसरमा बालमैत्री समाजको आधार जिम्मेवार परिवार उतरदायी सरकार भन्ने राष्ट्रिय नाराका साथ आज बुधवार देशभरविभिन्न कार्यक्रम गरि राष्ट्रिय वालदिवश मनाईएको छ ।
यसैविच पाणिनी गाँउपालिकाको वडा न. ७, अड्गुरी सतिनेटा स्थित वालदिवश शिवमदन मा.बि. मा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।बिद्यालयका सहायक प्रधानाध्यापक मातृकाप्रसाद भट्टराईको अध्यक्षता, शिक्षक तथा बिद्यार्थिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

No description available.

आज सम्पन्न कार्यक्रममा कक्षा १ देखि ५ सम्म तातो आलु प्रतियोगिता, ६ देखि ८का विद्यार्थीका विचमा कुर्सी दौड प्रतियोगिता तथा ९ देखि १२ सम्मका विद्यार्थीका विचमा धन भन्दा बिद्या ठूलो भन्ने शिर्षकमा बादबिबाद प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा उत्कृष्ट हुने बिद्यार्थिलाई पुरस्कार बितरण गरिएको बिद्यालयका शिक्षक सीता बन्जाडे भुसालले जानाकारि गराउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार