१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

गाइका रचना रिमालले ‘लाम माया’ भनेपछि -भिडियो

बुटवल ।
बजारमा यतिबेला गित संगितका एल्वम निकाल्ने होडबाजी नै चलेको छ । कतिपय गितहरु आम दर्शक तथा श्रोताको रोजाइमा परेका छन भने कतिपय यत्तिकै अस्ताएका पनि छन् । यसै क्रममा अहिले बजारमा कर्णप्रिय स्वरका धनि गायिका रचना रिमाल र इस्करसन नारायण पाण्डेको आवाजमा रहेको पृथक शैलिको लोकगिति एल्वम लाम माया बोलको गीत श्रिधर अधिकारीको युटुब च्यानलबाट सार्बजनिक भएको छ। गीतलाइ श्रिधर अधिकारीले शब्द भरेको गितमा अर्जुन सापकोटाले लय गरेका छन्। गीतका शब्दमा मिठासपन देखिएको छ।

गीतमा पनि उस्तै मिठो आवाज सजिएको छ। भिडियोमा स्मारिका ढकाल र लोमस शर्माको मुख्य अभिनय रहेको छ भने भिडियोलाइ जेरी भण्डारीले ‘ निर्देशन गरेका हुन्।
                       भिडियो हेर्न यहाँक्लिक गर्नुहोस .।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार