१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

किमडाँडाका राम बहादुरको खोजीमा सहयोग गरिदिन परिवारको आग्रह

सागर मरासिनि / अर्घाखाँची ।
सन्धिखर्क ८ किमडाँडा निवासी राम बहादुर बिटालु नाम गरेका अन्दाजी ४५ बर्षका गहुँगोरो वर्ण भएका निलो टिसर्ट र कालो पाइन्ट लाएका पुरुष दाङ स्थित सौरव नाम गरेका म्यानेजर रहेको कुखुरा फर्ममा काम गर्न भनि हिजो अर्थात भाद्र २९ गते बिहान ९ ३० बजे सन्धिखर्क देखि बस चढेर हिडेको तर हालसम्म सम्पर्कमा नआएको निजको छोरा बिनोद वि।क।ले जानकारी गराएका छन् । बुवा हराएको जानाकारि गराउदै वि.क.ले खोजीकार्यमा सहयोग गरिदिनुहुन अनुरोध पनि गरेका छन् ।
निज राम बहादुर लाई भेट्नु वा देख्नु हुनेले नजिकैको प्रहरी कार्यालय वा निजका छोरा बिनोदको मोबाइल नम्बर ९८४२८१५३७८ र स्थानीय कमल प्रसाद भुसालको मोबाइल नम्बर ९८६०५९४९२३ मा सम्पर्क गरिदिनुहुन परिवारले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार