१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

रेडक्रस मायादेवीमा मिश्र

बुटवल,असोज ।
नेपाल रेडक्रस सोसाइटी मायादेवी उपशाखको प्रथम अधिवेशन बाट सभापतीमा बिपिन कुमार मिश्र निर्बिरोध भएका छन् ।

उप सभापती सचिव,कोषाध्यक्ष, सह–सचिव,सह–कोषाध्यक्ष र सदस्यहरुमा क्रमशःमाया केवट,बैजनाथ गुप्ता,सम्भु तिवारी,विजय पाण्डे,
शिव शक्ति बनिया,इमिर्ती केवट, अब्दुल कयुम मुसलमान, शिशिर पौडेल, देवराज लोहार र खेम बहादुर चौधरी चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत दल बहादुर थापाले नयाँ निर्वाचित पदाधिकारीलाई पद तथा गोपिनियताको सपथ गराएका थिए ।

मायादेवी गा.पा. गाउँपालिकाको अध्यक्ष धुब्रनारायण चौधरी,उपाध्यक्ष नर्मदा देवी उपाध्याय,गाउँपालिकाको कार्यालयको वडा नं ७ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता सैलेन्द्र पाण्डे लगायतले आ आफ्नो भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार