शिक्षक सेवा आयोग लुम्बिनी प्रदेशले गर्यो शिक्षकहरूको बढुवा (बढुवा सुची सहित )

बुटवल ।
शिक्षक सेवा आयोग, लुम्बिनी प्रदेशले विभिन्न जिल्लामा अध्यापन गराइरहेका शिक्षकहरूको बढुवा गरेको छ ।

आयोगले कार्यसम्पादन मूल्याङ्कनको आधारमा शिक्षकहरूको बढुवा गरिएको मंगलवार एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

आयोगले आयोगले बढुवा गरेको उम्मेदवारहरू विरुद्ध उजुरी गर्नुपरे ३५ दिनभित्रमा निवेदन दिन समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार