९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

जोडिनुहोस जिल्ला संगले दशैं विशेष कार्यक्रम गर्ने

पारस भट्टराई,काठमाडौं। नेपाली हरुको महान चाड विजयादशमीको अबसर पारेर अर्घाखाँची जिल्लाबाट आफ्नो काम को निम्ति काठमाडौंमा व्यबसाय र बासस्थान बनाई बसोबास गर्ने मानिसहरूको साझा संगठन जोडिनुहोस जिल्लासंग अर्घाखाँची ले दशैं विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

काठमाडौंको गौशाला स्थित होटल रामेश्वरमा नेपाली चलचित्रका नायक एवम अर्घाखाँचीका २ युवाहरु सितल केसि र मुकुन भुषाल को अथिति मा आइतबार काठमाडौमा कार्यक्रम आयोजना गरिएको छ। असोज ९ गते आइतबार बेलुका ५ बजे बाट कार्यक्रम सञ्चालन हुने टिम जोजी का संयोजकले जानकारी दिए।

काठमाडौमा बस्ने, युवा, कलाकार, अभियान्ताहरु, समाजसेवी लगायत सबै जना लाई यो बिशेष समारोहमा उपस्थित हुनको लागि अभियान्ता तेजेन्द्र पाण्डेले निमन्त्रणा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार