११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

खाद्यान्न राहत , डिग्निटि किट र हाइजिनिङ किट ब्याग वितरण

माधव पौडेल / पाणिनि न्युज
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र प्युठानद्वारा एच.आई. भी. रोकथाम कार्यक्रम अन्तर्गत पाणिनी का ८वटै वडामा खाद्यान्न राहत तथा डिग्निटि किट र हाइजिनिङ किट ब्याग वितरण गरिएको छ ।
शनिवार सम्पन्न भएका कार्यक्रममा स्वास्थ्य चौकि ईन्चार्जहरु, वडा अध्यक्ष र वडा सदस्यको उपस्थिति रहेको थियो । जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थितिमा एच.आइ.भि. संक्रमण रोकथाम गर्ने तथा सचेतनाका निम्ति संस्थाले काम गर्दै आईरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार