२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

आज दशैँको पाँचौँ दिन स्कन्दमाताको पूजा गरिँदै

हिन्दुहरुको महान चाड बडा दशैँको पाँचौँ दिन आज असोज शुक्ल पञ्चमी । अर्घाखाँची सहित देशभरका शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा स्कन्दमाताको पूजा आराधना गरिँ मनाइदैछ । स्कन्दमाता भवानीको उपासना एवम् आराधना गर्नाले सबै प्रकारको मनोइच्छा पूरा हुने शास्त्रीय मान्यता छ ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ । यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरि हर्षोस्लासका साथ दशै मनाउने चलन हिन्दु धर्मालम्बिहरुको चलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार