राजमो अर्घाखाँची १ (क) मा केसी (ख)मा पौडेल

अर्घाखाँची क्षेत्र नं. १ (क) प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसी र (ख) मा जिल्ला उपाध्यक्ष जिवलाल पौडेल (गोपाल) उम्मेदवार बन्नुभएको छ ।

आज असोज २३ गते आइतबार सन्धिखर्क स्थित जिल्ला निर्वाचन कार्यालयमा गई उहाँहरुले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार