एमाले अर्घाखाँचीमा रायमाझी, प्रदेशमा आचार्य र घिमिरेले उमेद्धवारी दर्ता

लक्ष्मी खनाल / अर्घाखाँची ।
नेकपा एमाले अर्घाखाँचीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि पुर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले उमेद्धवारी दर्ता गराउनुभएको छ । यस्तै प्रदेश क मा नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेश पुर्व मन्त्री चेतनारायण आचार्य, ,नेकपा एमाले प्रदेश सचिवालय सदस्य निवर्तमान प्रदेश सदस्य रामजि प्रसाद घिमिरिद्वारा प्रदेश सभा ख मा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार