गठवन्धनबाट केन्द्रमा भुषाल, प्रदेशमा बि.क. र भुषालको मनोनयन , जनमोर्चा आउट

अर्घाखाँची ।
अर्घाखाँचीबाट ५ दलिय गठवन्धनमा प्रतिनिधि सभा सदस्यका लागि कांग्रेस नेत्रृ पुस्पा भुसालले मनोनयन दर्ता गर्नुभएको छ । प्रदेश सभा तर्फ क मा ठाकुर कुमार विक. माओवादि केन्द्र बाट र ख मा कमल भुसालले मनोनयन दर्ता गर्नुभएको छ । गठवन्धनको अर्को घटक जनमोर्चाले भने छुट्टै मनोनयन दर्ता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

ताजा समाचार