११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

अर्घाखाँचीमा करीब दश लाख बराबरका अवैध भैंसी प्रहरी नियन्त्रणमा

अर्घाखाँची । अर्घाखाँचीमा करीब दश लाख बराबरका स्त्री जातिका अवैध भैंसी प्रहरीले नियन्त्रणमा लिएको छ ।
असोज २६ गते रातको ११ः ४५ बजेको समयमा सन्धिखर्क नगरपालिका वडा नं.६ नरपानीमा सवारी साधनहरु चेकजाँच गर्दा गैरकानुनी रुपमा अर्घाखाँचीबाट गोरुसिङगे तर्फ जादै गरेको मालवाहक ट्रकबाट १२ वटा भैसी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रहरले दिएको जानाकारि अनुसार लु २ ख. २०५ नम्बरको मालवाहक ट्रकमा आवश्यक कागजात विना स्त्री प्रजातिका १२ वटा भैसी सहितको ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सन्धिखर्क नगरपालिकाको कार्यालयमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार