माधव बेल्वासे /अर्घाखाँची
अर्घाखाँची समाज जापानमा जोडिनु भएका साथै अर्घाखाँचीबाट यहाँ आई जापानलाई कर्मथलो बनाउनुहुने सम्पुर्ण जापानवासी युवाहरुले अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका वडा नं १ निवासि कृष्ण बहादुर अधिकारीको श्रीमति गोमा अधिकारीको उपचारका लागि आर्थिक संकलन गरिरहेको छ ।
विगत लामो समय देखि दुवै मृगौला फेल भइ गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा डायलाइसिस तथा उपचार गराइरहनुभएकी अधिकारिको उपचार लामो समय सम्म भएको र उपाचार खर्चिलो भएकोले पारिवारीक आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले आर्थिक सहयोग गरी बिरामीलाइ उपचारमा सहयोग संकलन गरिरहेको जापानबाट शंकर रायमाझिले जानाकारि दिनुभएको छ ।
अर्घाखाँची समाज जापानले आफ्नो स्थापना कालदेखि नै कर्मभूमी एबम जन्मभूमिमा आएका बिबिध समस्याहरुसङ्ग एकाकार हुदै एक अर्कामा पर्ने अप्ठ्यारोमा सक्दो सहयोग गर्दै आएको छ।
संस्थाका महासचिव महासचिब नारायण भुसालले सहयोग संलन कार्य अबको २ हप्तासम्म रहने र संकलित रकम अधिकारिलाई हस्तान्तरण गर्ने बताउनुभएको छ । साथै संस्थाले कसैको सानो सहयोगले कसैको जीवन बच्ने हुँदा सहयोग अभियान जोडिन समेत अनुरोध गर्दै बैंक खाता समेत उपलब्ध गराएको छ ।
A/C Name Mohan Bhahadur Majhi
Jp Bank : 14170-55706821 , Mob. No. 08040279319
अध्यक्ष दिपक थापाले बताउनु भए अनुसार हाल सम्म सहयोग गर्ने सहयोगदाताहरुको नामावलि निम्नानुसार रहेको छ ।
– दिपक थापा :¥3,000✅
2- वावुराम पौडेल :¥2,000
3- कृष्ण बहादुर आले ¥3,000
४- नेत्र बिष्ट :¥2,000✅
५- टोप ब.घर्ती :¥2,000✅
6- हेमन्त रेश्मी मगर :¥2,000✅
7- चेतन घर्ती :¥3,000
८- कृष्ण के.सी. :¥3,000
9- दिल प्र. श्रेष्ठ :¥3,000✅
10- केशब रेस्मी मगर :¥2000 ✅
11- बाबुराम घिमिरे :¥3000 ✅
12- दिपलव बस्नेत :¥5000 ✅
13- हुमनाथ आले :¥2000 ✅
14- पदम शाही :¥2000 ✅
15- शंकर रायमाझी :¥10000 ✅
16- दिनेश थापा :¥2000✅
17- निरंजन खड्का :¥3000✅
18- बिक्रम थापा :¥2000✅
19- हरी गौतम :¥2000✅
20-नारायण प्र भुसाल :¥ 3000
21- सागर पछाई :¥5000 ✅
22- गणेश अधिकारी :¥3000
अर्घाखाँची शितगंगाकि गोमाको उपचारमा अर्घाखाँची समाज जापानको साथ
तपाईको प्रतिक्रिया