११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

अर्घाखाँचीको पाणिनी-५, मैदानमा २४ घण्टे अखण्ड कृतन हुने

माधव बेल्वासे / पाणिनी
अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नं ५ मैदान, काफलबुटा स्थित झुमादेबि मन्दिरमा भोलि कार्तिक ४ गते शुक्रवार २४ घण्टे अखण्ड हरिकृतन हुने भएको छ ।
१२ घण्टे अखण्ड कृतनको योजना बनाएको आयोजकले निर्णय परिवर्तन गर्दै भत्तजनहरुको सुझाव अनुसार २४ घण्टे अखण्ड कृतन गर्न लागेको हो । कृतन भोलि विहान ७ बजे देखि पर्सि ५ गते शनिवार विहान ७ बजे संचालन हुने प्रचार प्रसार संयोजक दिनेश गैरेले बताउनुभएको छ । साथै आयोजकले सम्पुर्ण धर्मावलम्बी तथा भत्तजनहरुलाई कार्यक्रममा सहभागी भई पुण्य आर्जन गर्नु हुन अनुरोध पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार