अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुने महिला शितगंगा नगरपालिकावडा न. ३ ठाडा पदमीकी २१ वर्षीया रोमा सारु रहेको प्रहरिले जनाएको छ । बस्तुभाउ चराउन गएकि रोमा अरिङ्गलाले टोकेर गम्भीर घाइते भएकी र उनको उपचारका क्रममा बिहीवार देवदह मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार