११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

युवा सँघ पाणिनी अर्घाखाँचीले १९ कार्तिकमा बृहत साँस्कृतिक कार्यक्रम गर्ने

अर्घाखाँची ।
राष्ट्रिय युवा सँघ नेपाल पाणिनी गाउँपालिका कमिटि अर्घाखाँचीले कार्तिक १९ गते बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । असोज २९ गते गर्ने भनिएको कार्यक्रम निर्वाचन आचार संहिता तथा अन्य विविध कारणले कार्तिक १९ गते सारिएको आयोजकले जानाकारि दिएको छ ।
साँस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याति प्राप्त गरेका बहुचर्चित लोकप्रिय कलाकारहरुको प्रस्तुति रहेने कार्यक्रममा लोक गायक बद्रि पंगेनी ,पुर्णकला बि.सि.,हास्य कलाकार पुर्खे बा,विजय सुनाम, बसन्त लम्साल, रेनुका भट्टराई , बिन्तीराज पुनथोकि लगायत अन्य थुप्रै कलाकारहरु आउने राष्ट्रिय युवा सँघ नेपाल पाणिनी गाउँपालिका कमिटि अध्यक्ष बसन्त के.सि.ले जानाकारि गराउनुभएको छ ।
कार्यक्रम पाणिनी गाँउपालिकाको दुर्गाफाँटमा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार