३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

पाल्पाको रैनादेवीकी पौडेल आर्थिक समस्याका कारण उपचारमा समस्या, जिवन वचाउन सार्वजनिक सहयोगको अपील

डिआरजी सुमन
छहरा, पाल्पा /१२ मंसिर
देशका ठुलाठुला नेताहरु सामान्य विरामी हुदा उपचार गर्न दिल्ली र सिंगापुर जादैगर्दायहाँका नागरिक उपचार खर्च जुटाउन नसक्दा विस्तारवाट हारगुहार गर्न वाध्य हुने स्थिति वनेको छ, यस्तै अवस्था आएको छ रैनादेवी छहरा गाँउ पालिका वडानं ६ साविक जुठापौवाँ ३, वस्ने वालाराम पौडेलको वुहारी सावित्री पौडेलको ।
यतिवेला पाल्पाको रैनादेवी ६,स्थित विष्णु प्रसादपौडेलको वुहारी सावित्री पौडेललाईं शिक्षण अस्पताल काठमांडौ महाराजगन्जवाट वल्ड क्यानसर प्रमाणित गरी भईसकेपछि थप उपचारगर्नुपर्ने अवस्थामा सावित्रा पौडेल घरको आर्थिक स्थिति अति कमजोर भएकोले स्थानीय सरकारले आर्थिक सहयोग गरीदिनु हुन भनिपत्र काटेको छ । पाल्पा जिल्ला रैनादेवी छहरा गाँउ पालिका ६, नं वडा अध्यक्ष दोम वहादुर घर्ति मार्फ़त गरिएको सिफ़ारिशमा पौडेलकोपारिवारिक आर्थिक स्थिति कमजोर भएको विषय उल्लेख गरिएको छ ।

स्थानीय सरकारका प्रतिनिधिले गरिएको आधिकारिक सिफ़ारिशमा पारिवारिक रुपमा आर्थिक स्थिति कमजोर भएपछि हामीसार्वजनिक रुपमा आर्थिक सहयोग अपील गरिएको छ नीज पिंडित सावित्रा पौडेलका दाजु पाणिनि गाँउ पालिका ३ दुर्गाफाँट निवासीराम प्रसाद गौतमले स्वतन्त्र पत्रकार डिआरजी सुमनसँगको भेटमा वताउनु भएको छ । यस समय देश विदेशवाट आर्थिक सहयोग गर्नकोलागी पिडित परिवार कै सदस्य विष्णु प्रसाद पौडेलको नाममा रहेको ग्लोबल आईएमई वैक को खाता नं 0207010001980 सार्वजनिक गरिएको छ ।
मेरो वहिनी हो उनको विरामीको पारिवारिक स्थिति कमजोर भएको छ उपचारको क्रममा धेरै खर्च भई सकेकोछ अव हामीसँग सार्वजनिक रुपमा आर्थिक सहयोग माँग गर्नुको विकल्प छैन पिडितका दाजु गौतमले वताउदै यदि विरामी र पारिवारिकअवस्थावारे थप जानकारी आवश्यक परेमा आफ्नो सम्पर्क नं ९८४२९१९७४९ समेत सार्वजनिक गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार