अर्घाखाँचीको पटौटीमा २४ घन्टे अखण्ड हरिकृतन हुने

शिवराज बेल्वासे / पटौटी ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा न. ४ पटौटीमा २४ घन्टे अखण्ड हरिकृतन हुने भएको छ ।
गाउँपालिका वडा न. ४ पटौटीको निगालिमा बिगत ४५ वर्ष देखि बैकुण्ठ चतुरदसीमा हुँदै आएको २४ घण्टे अखण्ड हरिकिर्तन यस वर्ष पनि कार्तिक २१ गते अर्थात भोलि सोमवार बिहान ९ बजे देखि पर्सि मंगलवार अर्थात कार्तिक २२ गते बिहान ९ बजे सम्म हुने भएको छ। आयोजकले सम्पुर्ण भक्तजनहरुलाइ उपस्तिथिका लागि अनुरोध पनि गरेको छ । Open photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार