उघाेग वाणिज्य संघ अर्घाखाँचीको शान्तिपुर्ण बिरोध

अर्घाखाँची । उघाेग वाणिज्य संघले अर्घाखाँचीमा बैक तथा वित्तीय सस्थाले बृद्वि गरेकाे व्याजदरका विरूद्व चरण बन्द आन्दोलनका कार्यक्रम घाेषण गरि विराेध गर्दै आएकाे छ । नियमित विराेध कार्यक्रम अनुसार आज शान्तिपूर्ण माैन विराेध कार्यक्रम सम्पन्न गरेकाे अध्यक्ष प्रदिप मिश्रले जानकारी दिनुभयाे । समस्या समाधान नहुन्जेल संघले विराेधका कार्यक्रम जारी राख्ने जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार