अर्घाखाँचीभर अहिले सम्म शान्तिपुर्ण रुपमा मतदान कार्य चलिरहेको छ । समाचार तयार पार्दा सम्म विभिन्न मतदान केन्द्रहरु बाट मतदाताले मत ब्याक्त गर्न बिहानै देखि मतदानकेन्द्रमा पुगेका छन ।
निर्देशक : राम खड्का
सम्पादक : प्रकाश प्युठानी
कार्यकारी सम्पादक : गोमा पौडेल
सम्वाददाता : अनिल नेपाली, कमला परियार,
प्रतीक्षा बेल्वासे
सल्लाहकार : हरि प्रसाद भुसाल,
हिम जि.सि. लेकाली

