अर्घाखाँचीको ताजा अवस्था

अर्घाखाँचीमा मतगणनाकाेलागि गणक कर्मचारी तयारी अवस्थामा रहेको,राजनीतिक दलका प्रतिनिधि आउदा बित्तिकै मतगणना कार्य सुचारू हुने मुख्य.निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँची का मुख्य निर्वाचन अधिकृत डाक्टर श्रीकृष्ण भट्टराईद्वारा जानकारी दिनुभएको छ । अब केहि समयमै गणना कार्य सुरूहुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार