रुपन्देही १ मा एमालेको अग्रता,भुसाल चौथो स्थानमा

बुटवल ।
रुपन्देही क्षेत्र नम्बर १ को ८ सय ४७ मत गणना गर्दा सत्तागठबन्धनको सर्मथन पाएका स्वतन्त्र उमेदवार धनश्याम भुसाल चौथो स्थानमा झरेका छन्।

नेकपा एमालेका छविलाल विश्वकर्माले दुई सय ९२ मत प्राप्त गरी अग्रस्थानमा उक्लिएका छन्। जनमत पार्टीको चुनाव चिह्न स्पिकरले दुई सय ३० मत प्राप्त गरेको छ।

त्यसैगरी, रेशम चौधरीको उन्मुक्ति पार्टीले दुई सय २४ मत प्राप्त गरेको छ ।

घनश्याम भुसालले ८८ मत र स्वतन्त्र पार्टीका उम्मेदवारले ५७ मत प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार