३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

गुल्मी २ को प्रारम्भिक गणना:रामकुमारी भन्दा गोकर्ण अघि

गुल्मी ।
गुल्मी क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा एमालेका गोकर्ण बिष्टले अग्रता लिएका छन्।

१ सय मत गणना हुँदा बिष्टले ६१ र एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ३२ मत प्राप्त गरेकी छिन्।

गुल्मीमा प्रतिनिधिसभातर्फ करिब ५० मतपत्र प्रदेशसभाको बाकसमा खसेपछि विवाद भएको थियो।

सर्वदलीय बैठकमा मतगणनाका लागि सहमति जुटाउन ढिलाई भएपछि मत ढिलो गरी गणना भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार