गुल्मी २ को प्रदेश सभा (ख) मा एमालेका पन्थी विजयी

गुल्मी –
गुल्मी क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा नेकपा एमालेका उम्मेदवार दिनेश पन्थी विजयी हुनुभएको छ ।
१४ हजार ९ सय २९ मतसहित पन्थी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी गठबन्धनका उम्मेदवार बुद्धि जिसीले १३ हजार ८ सय १९ मत प्राप्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार