३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

रुपन्देही ५ (क)बाट एमालेका भूमिश्वर ढकाल विजयी

भैरहवा ।
रुपन्देही ५ (क)बाट एमालेका भूमिश्वर ढकाल विजयी भएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका विनोद पहाडीलाई पराजित गर्दै विजय निकालेका हुन् ।

ढकालले १९ हजार ७८ मत प्राप्त गर्दा पहाडीले ११ हजार तीन सय ६८ मत प्राप्त गरेका छन् । विजयी भए पनि निर्वाचन कार्यालयले भने घोषणा गरेको छैन ।
प्रतिनिधिसभा र समानुपातिकतर्फ मतपत्र हुन सक्ने भन्दै आधिकारिक घोषणाा नगरेको हो ।

रुपन्देही ५ (क) तर्फ ७४ हजार ६ सय ५९ मतदाता थिए । विजयी ढकाल लुम्बिनी प्रदेश पूर्वसंसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार