१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

रूपन्देही–२ मा एमाले उपाध्यक्ष पौडेललाई ६५० मतको अग्रता

बुटवल ।
रूपन्देही–२ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ६५० मतको अग्रता लिएका छन् ।

२७ हजार ७२५ मतगणना मत गणना हुँदा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले १० हजार ५१४ मत ल्याएका छन् भने रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ९ हजार ८६४ मत ल्याएका छन् ।

त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा सुर्यवंशीले ७ हजार ९९० मत ल्याएका छन् ।

रुपन्देही क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यमा ८१ हजार २०२ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार