४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

गुल्मी अपडेट : भण्डारी भर्सेस ज्ञवाली, मतान्तर बडाउदै भण्डारी

गुल्मी ।
गुल्मी क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा रोमान्चक प्रतिस्पर्धा भइरहेको छ ।
एमालेका उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा भइरहेको हो ।
ज्ञवाली भण्डारीभन्दा ७ सय ८ मतले पछाडि हुनुहुन्छ । ताजा मत परिणाम अनुसार कांग्रेसका भण्डारीले २८ हजार ४ सय ७३ मत पाउदा ज्ञवालीले २७ हजार ७ सय ६५ मत पाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार