२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

लुम्बिनी प्रदेशमा ८ वटा क्षेत्रको नतिजा आउन बाँकी

लुम्बिनी प्रदेशमा ८ वटा क्षेत्रको नतिजा आउन बाँकी रहेको मा ७ क्षेत्रमा नेकपा एमाले र बाँकी एक ठाउँमा राप्रापाले अग्रता लिएको छ।

को कहाँ अगाडि?
पाल्पा १
नारायण प्रसाद आचार्य (एमाले) – २८३३७
ज्ञानबहादुर गाहा (कांग्रेस) – १८२२३

पाल्पा २
ठाकुर प्रसाद गैरे (एमाले) – २६४६०
सोम प्रसाद पाण्डे (एकीकृत समाजवादी) – २१९४७

रूपन्देही १
छबिलाल विश्वकर्मा (एमाले) – १६१९०
घनश्याम भुसाल (स्वतन्त्र) – १३४४८

रूपन्देही २
विष्णु प्रसाद पौडेल (एमाले) – २३७९३
गणेश पौडेल (राष्ट्रिय स्वतन्त्र पार्टी) – २२८८७
रूपन्देही ३
दीपक बोहोरा (राप्रपा) – २७६३१
बालकृष्ण खाँड (नेपाली कांग्रेस)- २७१९८

कपिलबस्तु १
बलराम अधिकारी (एमाले) – ३४६७५
चक्रपाणि खनाल (माओवादी केन्द्र) – १८९८३

कपिलबस्तु २
बृजेशकुमार गुप्ता (एमाले) – ३१६८०
सुरेन्द्र राज आचार्य (कांग्रेस) – ३१६०४

कपिलबस्तु ३
मंगलप्रसाद गुप्ता (एमाले) – १४२९६
अभिशेक प्रसाद साह (नेपाली कांग्रेस)- ११९११
इश्वर दयाल मिश्र (जनता प्रगतिशिल पार्टी) – ९४१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार