३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

गुल्मी क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट कांग्रेसका धनेन्द्र कार्की निर्वाचित

गुल्मी ।
गुल्मी जिल्ला क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट नेपाली कांग्रेसका धनेन्द्र कार्की निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनतर्फका उम्मेदवार कार्कीले १८ हजार ५९६ मत ल्याउँदै लुम्बिनी प्रदेशसभामा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फर्सु पाण्डेले १७ हजार ९९१ मत ल्याए । कार्की र पाण्डेबीच ६०५ मतान्तर छ ।

कार्की २०७४ सालको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार कमलराज श्रेष्ठसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार