१ असार २०८१, शनिबार
१ असार २०८१, शनिबार

रूपन्देही १ मा एमालेका छविलाल विश्वकर्माले अग्रता बढाउदै

बुटवल ।
रूपन्देही १ मा नेकपा एमालेका छविलाल विश्वकर्माले अग्रता फराकिलो पार्दै गएका छन्।

८० हजार ४ सय ५५ मत गणना गर्दा विश्वकर्माले २१ हजार १ सय ३७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल १७ हजार ८ सय ६७ मत पाएका छन्।

उनीहरूबीच ३२७० मत अन्तर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार