३ चैत्र २०८१, आइतवार
३ चैत्र २०८१, आइतवार

अर्घाखाँचीको भूमिकास्थानमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु

अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा ट्याक्टर दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।

भूमिकास्थान नगरपालिका वडा न. २ ठुलाखर्क भित्री सड़कमा लु ४ त ९२२ न. को ट्रयाक्टर बालुवा लोड गरी खाकादेसी बाट ढाकावाङ तर्फ जाने क्रममा ट्याक्टर अनियन्त्रित भई पल्टिदा भुमिकास्थान नगरपालिका वडा नम्बर २ ठुलाखर्कका ३५ बर्षिय ठाकुर पाण्डेको मृत्यु भएको हो ।
ट्याक्टर सडकदेखि करिब १५० मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार