२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

मानव अधिकार वर्ष पुस्तक प्रकाशन २०२३ वार्षिक पूर्व समीक्षा कार्यक्रम

अनिल नेपाली / अघांखाँची
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अघांखाँचीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन २०२३ वार्षिक पूर्व समीक्षा कार्यक्रम हिजो सदरमुकाम सन्धिखकंमा सम्पन्न गरिएको छ ।आईतवार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना माथि पूर्व समिक्षा गरिएको हो ।
इन्सेक प्रतिनिधि कुल बहादुर नेपाली अनुसार जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा समिक्षा भएको थियोे । जसमा घरेलु हिंसाका घटना ९५ वटा , बहुविवाह ८ वटा जबरजस्ती करणी ६ वटा बाल यौन दुव्र्यवहार १ वटा यौन दुव्र्यवहार २ वटा कतंब्य ज्यान ५ वटा अभद्र व्यबहार १३ वटा कुटपिट १ वटा रहेको प्रारम्मिक तथ्यांकमा उल्लेख्य गरिएको छ ।कार्यक्रममा जिल्ला समन्वय प्रमुख जिवनारायण कोईरालले ग्रामीण क्षेत्रमा भएका मानब अधिकारको घटनामा सबै जागरूक हुनुपर्ने बताउदै सुरक्षित रूपमा बाच्न पाउने अधिकार बाट कोहि पनि बन्चित हुन नहुने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले मानब अधिकार प्रति राज्य सम्बेदनशिल र जिम्मेवार रहेको बताउदै कहि कतै मानब अधिकारका घटना भएमा त्यसलाई सबैले न्युनिकरण गनुपनें बताए कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अघांखाँचीका निमित्त प्रमुख प्रहरी निरिक्षक अजुन पौडेलले राज्यको निदेंशक पालना गनें मानब अधिकारका घटना घट्न नदिनको लागि आफुहरू जिम्मेवार रहेको बताए ।
कार्यत्रममा जिल्ला अदालतका श्रेस्तदार महेश खनालले नेतृत्व तहबाट मानब अघिकारका घटना उल्लघन भएकोले त्यसमा गम्भीर हुनुपर्ने बताए
कार्यक्रममा नेपाल पत्रकार महासंघ अघांखाँचीका उपाध्यक्ष बिरेन्द् केसीले इन्सेकले प्रहरी प्रहासन,स्थानीय तह सँग सहकार्य गरेर थप प्रभावकारी कार्यक्रम बनाउन समेत सुझाव दिए । कार्यक्रममा राष्ट्रिय जनमोचांका अध्यक्ष थम्मन केसि नेकपा माओवादी केन्द्रका नेता डिलाराम पाण्डे राष्ट्रिय स्वतन्त्र पाटिका नेता हरि भुसाल लगायतका नेताले मन्तब्य राख्दै मानब अधिकारका घटना प्रति राज्य गम्भीर र जिम्मेवार हुनुपर्ने बताए ।
कार्यत्रममा विभिन्न सरकारी तथा गैर सरकारी निकाय पत्रकार, सामाजिक अभियान्ता, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार