१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

इन्स्टिंक्ट नेपाल, रूपन्देही मा पनि खुल्यो

इन्स्टिंक्ट रुपन्देही युथ क्लब आईटीलाई फोकस गरि +२ का विद्यार्थीलाई डिजिटल स्पेस दिनको लागि खोलिएको हो । क्यान फेडेरेसन रुपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईद्वारा कार्यालयको उद्घाटन भएको छ ।

इन्स्टिंक्ट नेपालको रूपन्देहीमा पौष १० गते शाखा खुलेको महेश रेग्मीले बताएका छन्। १० जना कार्यसमिति साहित महेश रेग्मीको अध्यक्षतामा रुपन्देहीमा पनि शाखा खुलेको हो ।

यो क्लबले डिजिटल साक्षरताको कार्यक्रम गर्ने छ। यो संस्था मुनाफा रहित जनहितकारी सामाजिक संस्था हुनेछ।सहयोगका रूपमा न्यू होराइजन स्कूलका प्रधानाध्यापक लोकनाथ उपाध्याय र आइंस्टीन रूपन्देहीका सलाहकार रोमन शाह संरक्षकमा रहनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार