११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

अर्घाखाँची : मालारानिमा गोठमा आगलागी, करिव ५ लाखको क्षति

अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ६ डाडाखर्क एक गोठमा आगलागी हुँदा करिब ५ लाख बराबरको क्षति भएको छ ।

डाडाखर्क निवासी ददिराम अधिकारीको भाइ बुहारी सीता अधिकारीको गोठमा मंगलबार राति करिब १२ बजे एक्कासी आगो लागि पूर्ण रूपमा नष्ट भएको छ।

एक दुहुनो भैंसी ३ ब्याउने बाख्रा जलेर मृत्यु भएका छन् ।
आगो के कसरी लाग्यो भन्ने बारेमा अनुसन्धान भईरहेको समाजसेवि गङ्गा बिकले जानकारी दिएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार