४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

ग्रीनहिल  कृषि सहकारी संस्थाको १२ औं  साधारण सभा

सागर मरासिनी , अर्घाखाँची
ग्रीनहिल कृषि सहकारी संस्था लिमिटेड सन्धिखर्क नगरपालिका ०८ को १२ औं साधारण सभा एक आज सम्पन्न भएको छ ।
संस्थाका कार्यबाहक अध्यक्ष  नारायण प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन संस्थाका जेष्ठ सदस्य गिर बहादुर सुनारबाट भएको थियो ।
स्वागत मन्तव्य शेयर सदस्य हरि बहादुर थापाले राख्नु भएको थियो ।
संस्थाका व्यवस्थापक कृष्ण प्रसाद भुसालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा सामुहिक छलफल बाट विभिन्न निर्णयहरु भएको छन ।
हर्क बहादुर खत्रीले संचालन गर्नुभएको कार्यक्रममा शेयर सदस्य हरि बहादुर खत्रीले स्वागत मन्तब्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार