३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

अर्घाखाँची : अस्ताउनु भो पाणिनीका धार्मिक तारा

माधव बेल्वासे /अर्घाखाँची
पाणिनी गाउँपालिका वार्ड नं ५ साबिक मैदान गाबिस वार्ड नं ३ अर्घाखाँची निवासी बरिष्ठ पंडित तथा हिन्दु धर्मका संरक्षक देवकी नन्दन कोइरालाको देहवसान भएको छ ।
कोइरालाको उपचारको क्रममा हिजो पौष १६ गते साँझ विर अस्पताल काठमाडौंमा स्वर्गाहरण भएको हो ।
९० वर्षीय काईराला हिन्दु धर्मको संरक्षण र निरन्तरताको लागि उहाँले धेरै योगदान पुर्याउनुभएको छ । कोइरालाको निधनको खबरले अर्घाखाँचीको पाणिनी सहित विभिन्न स्थानबाट उहाँका शुभचिन्तक तथा धार्मिक ब्याक्तित्वहरुले दुख ब्यात्त गर्दै श्रदान्जली अर्पण गरि रहेका छन् ।
दिवंगत कोइरालाको आज देवघाटमा अन्त्यस्टी गरिदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार