३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

इलाका प्रहरि चौकि पालिका इन्चार्ज तामाङको विदाई , एल बि.क.लाई स्वागत

अर्घाखाँची / न्युज संवााददाता
इलाका प्रहरि चौकि पालिका इन्चार्ज कृष्ण बहादुर तामाङलाई आज विदाई गरिएको छ । करिव डेड वर्ष देखि इलाका प्रहरि चौकि पालिमा चौकि प्रमुखको जिम्मेवारि सम्हादै आउनुभएका तामाङको ललितपुर सरुवा भएपछि आज उहाँलाई विदाई तथा आगामि कार्यकालको लागि शुभकामना प्रदान गरिएको छ ।
पाणिनी गाँउपालिका वडा न. ७ का अध्यक्ष गुनाखर अधिकारि , पाणिनी पत्रकार समाजका अध्यक्ष प्रकाश प्युठानी, इलाका प्रहरि चौकि पालिका इन्चार्ज एल.बि. बि.क. लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैविच चौकिको प्रमुख जिम्मेवारि सहित आउनुभएका असई एल.बि. बि.क.लाई पनि स्वागत गरिएको छ । स्वागत गर्दै वडा अध्यक्ष अधिकारिले सफल कार्यकालको शुभकामना पनि प्रदान गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार