२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

पाँचौ अर्घाखाँची महोत्सव माघ ११ देखि

अर्घाखाँची ।
अर्घाखाँचीमा पाँचौ महोत्सव हुने भएको छ ।
आउदो माघ ११ गतेदेखि माघ २४ गतेसम्म महोसत्व आयोजना हुन लागेको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष प्रदिप मिश्रले जानकारी दिएका छन् । महोसत्व उद्योग वाणिज्य संँघ र चेम्बर अफ कर्मशको संयुक्त आयोजनामा हुन लागेको बताईएको छ । कृषि,पर्यटन तथा औधोगीक प्रदर्शन भन्ने मुल नाराका साथ संचालन हुन लागेको हो ।

मेला सन्धिखर्कको कुडुली फाँटमा लाग्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार