न्युज संवाददाता / पाणिनी
कृषि ज्ञान केन्द्र अर्घाखाँचीद्धारा संचालित स्थानिय तहमा खटिएका प्राविधिक जनशत्ति मार्फत रुपान्तरण अभियान कार्यक्रम अन्तरगत पाणिनी गाउँपालिका वडा न.२ पोखराथोकमा स्थलगत अनुगमन गरिएको छ ।
साना किसान कृषि सहकारि संस्था लिमिटेडका सदस्य सिता देवि गौतमको बारिमा अस्थायि प्लास्टिक टनेल निर्माण गरेर आधुनिक प्रविधि थोपा सिंचाई प्रयोग गरि सिम्ला मिर्च खेति गर्ने तरिकाको बारेमा अनुशिक्षण समेत गरिएको छ ।
सो कार्यका लागि कृषि प्राविधिक कृष्ण रिजाल र मेनका शुर्यवंसीले अनुगमनकर्ताको रुपमा सहजिकरण गर्नुभएको हो ।
कृषि प्राविधिकद्धारा पाणिनी – २ मा अनुगमन तथा अनुशिक्षण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया

