२ असार २०८१, आइतवार
२ असार २०८१, आइतवार

अर्घाखाँची : ४७ फिट अग्लो त्रिशूल स्थापना

अर्घाखाँचीको सन्धिखर्कमा घोचेखोलामा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूलस्थापना गरिएको छ ।

सन्धिखर्क नगरपालिकाको वडा न. २ रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूल आज बिहीवार वैदिक विधिपूर्वक पुजाआजा गरी स्थापना गरिएको हो ।

धार्मिक पर्यटक भित्राउने उद्देश्यका साथ उत्त त्रिशूल स्थापना गरिएको स्थानीयहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार