३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

अर्घाखाँची : माघे सक्रांती बिशेष ३ दिने सांस्कृतिक कार्यक्रम तथा व्यापार मेला हुँदै

भिम बिश्वकर्मा
अर्घाखाँची ।
अर्घाखाँचीमा बृहत साँस्कृतिक कार्यक्रम तथा व्यापार मेला २०७९ हुने भएको छ ।

जिल्लाको शान जिल्लाकै पहिचान, जिल्लाकै व्यापार जिल्लाकै उथ्थान भन्ने मुलनारा सहित जिल्लाको सन्धिखर्क नगरपालिका २ त्रीवेणीधाममा माघे सक्रान्तिको अवसर पारेर मेला लाग्ने भएको हो ।

कला संस्कृतिको संरक्षण संगै स्थानिय व्यापार प्रबर्द्धनका लागि यहि माग १ गते देखि ३ गते सम्म मेला आयोजना गर्न लागिएको हो । मेलामा राष्ट्रिय चर्चित तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने छ ।

मेला स्थानिय व्यापारी ब्यवसायिको आयोजनामा गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार