१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

सन्धिखर्कमा स्लो बाइक रेस प्रतियोगिता सम्पन्न , बिनोद खनाल प्रथम

सागर मरासिनी / सन्धिखर्क । 
अर्घाखाँची जिल्लाको सन्धिखर्क १० अर्घा भगवती बिमानस्थलमा भएको मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने सन्धिखर्क ०१  निवासी स्व. कृतिम रायमाझी र रोशन सुनामको सम्झनामा ” द ब्लु स्काइ युथ क्लब” सन्धिखर्कको आयोजनामा भएको  ” स्लो बाइक रेस प्रतियोगीता , २०७९ ” सम्पन्न भएको छ ।
प्रतियोगिता  मा  बिनोद खनाल प्रथम भएका छन ।

प्रतियोगितामा प्रथम भएका खनाललाइ रु ८०००/- ( आठ हजार ) पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा ३१ जनाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार