१९ बैशाख २०८१, बुधबार
१९ बैशाख २०८१, बुधबार

सामाजिक सेवा समूह फाउण्डेशन बुटवल शाखा द्वारा दीप प्रज्वलन

अविजित पन्थी
बुटवल, रूपन्देही

हिजो पोखरामा दुर्घटना भएको यति एयरलाईन्सको जहाजमा सवार व्यक्तिहरूको मृत्यु भएको सम्झनामा आज साेमबार सामाजिक सेवा समूह फाउण्डेशन नेपाल बुटवल शाखाले दिवङ्गत आत्माहरूको बैकुण्ठ बासको कामना गर्दै दीप प्रज्वलन गरेको छ। उक्त कार्यक्रम बुटवल चौराहा चाेकमा सम्पन्न भएको थियो।

कार्यक्रममा संस्थाका सम्पूर्ण सदस्य, पत्रकार,नेपाल प्रहरी र बुटवलका स्थानीयहरुको उपस्थिति रहेको थियो। कार्यक्रम बुटवल शाखाका सचिव मदन सम्राट पोख्रेलले सञ्चालन गर्नु भएको थियो ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार