माओवादी नेतृ श्रीपालीलाई राज्यमन्त्रिको जिम्मेवारि

माधव बेल्वासे / अर्घाखाँची ।
अर्घाखाँचीका माओवादी नेतृ सुशीला श्रीपालीले राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । नेकपा माओवादी केन्द्रले राज्यमन्त्रीमा सुशीला श्रीपालीलाई पठाउने निर्णय गरेको हो । श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । श्रीपाली नेकपा माओवादी केन्द्र अर्घाखाँची जिल्ला इन्चार्ज समेत रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार