११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

रेड्क्रस अड्गुरी उपशाखाको पाचौं अधिवेशन : अध्यक्षमा पोख्रेल, सचिवमा कुवर सर्वसम्मत

माधव बेल्वासे / अर्घाखाँची
नेपाल रेडक्रस सोसाइटी अड्गुरी उपशाखा, अर्घाखाँचीको बार्षिक साधारण सभा तथा पाचौं अधिवेशन आज अड्गुरिको भञ्ज्याङमा सप्पन्न भएको छ ।
अधिवेशनले कृष्ण प्रासाद पोख्रेलकोअध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
नयाँ कार्यसमिको उपसभापतिमा माया खनाल सचिवमा नेत्र कुवर र कोषाध्यक्षमा मोहन टन्डन रहनुभएको छ ।
सह सचिवमा चन्द्र कुमार श्रेष्ठ र उप कोषाध्यक्षमा गोबिन्द के. सि. रहनुभएको छ ।
यसैगरी नवनिर्वाचित सदस्यहरूमा सरस्वती पाण्डे, ऋषिराम न्यौपाने, पदम महत्रा, माया बि.क. टोपकला कब्दार रहनुभएको छ ।
नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूले आजै पद तथा गोपनियताको सफत पनि लिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार