१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

अर्घाखाँचीका कलाकार सरोज आचार्यको सङ्गितमा प्रदेशिको ब्याथा

माधव बेल्वासे / अर्घाखाँची ।
अर्घाखाँचीका कलाकार सरोज आचार्यको सङ्गित रहेको लोक दोहोरी गीति एल्वब प्रदेशिको ब्याथा सार्वजनिक भएको छ । मौलिक नेपाली शब्दहरूले सजिएको गीति एल्बममा बिदेशिएका नेपालिहरुका पीडा र बेदना समावेस गरिएको छ ।
उत्कृष्ट सङ्गीत संयोजन सहित बजारमा आएको गितको चर्चा व्यापक भैरहेको छ । चर्चित र सुमधुर स्वरका धनी कलाकारहरु गायक युनिस अधिकारि,सुनिता बुढा ,कपिल पन्थी र अर्घाखाँचीका कलाकार संगीत सरोज आचार्यले स्वर भर्नुभएको छ गितमा शब्द कपिल पन्थीको रहेको छ ।
युनिस अधिकारीको youtube च्यानल मार्फत सार्वजनिक गरिएको गित धेरै स्रोता तथा दर्सकले रुचाएका छन ।
          गितको भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार